महिला लघुवित्तको बम्पर लाभांश घोषणा : बोनस र नगद कति ? 

महिला लघुवित्तको बम्पर लाभांश घोषणा : बोनस र नगद कति ? 

अर्थ डबली
आइतवार, आश्विन २४ २०७८
अर्थ डबली
आइतवार, आश्विन २४ २०७८ (अर्काइभ बाट)
  • महिला लघुवित्तको बम्पर लाभांश घोषणा : बोनस र नगद कति ? 

    काठमाडौँ / महिला लघुवित्तले लाभांश वितरण गरेको पहिलो बर्षमै बम्पर लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको असोज २२ गते बसेको ३५ औंँ बैठकले कूल ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

    images
    images

    संस्थाले आर्थिक बर्षको २०७७/०७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० करोड रुपैयाँमा ५० लाख बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी नगद लाभांश ५ प्रतिशत प्रस्ताव गरेको छ भने ४ करोड ४० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता अर्थात ४५ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । 

    साताको लोकप्रीय