Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

स्थानीय काउलीको मूल्य प्रतिकेजी ३० र सुकेको प्याज १०५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? हेर्नुस् विवरणमा 


२०७७ मंसिर, २३ मंगलवार
  • 4.7K
    SHARES

  • स्थानीय काउलीको मूल्य प्रतिकेजी ३० र सुकेको प्याज १०५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? हेर्नुस् विवरणमा 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले आज मंगलबारको थोक मूल्य विवरण प्रकाशित गरेको छ । 

    images

    विवरण अनुसार ठूलो गोलभेडा (नेपाली)लाई प्रतिकेजी ७६ रुपैयाँ तोकिएको छ । 

    सानो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ भने टनेल गोलभेडा आज १३.२१ प्रतिशतले बढेर प्रतिकेजी के जी ५३ रुपैयाँबाट ६० रुपैयाँमा कायम भएको छ । 

    त्यस्तै यसअघि ६५ रुपैयाँ रहेको रातो आल आज ४.६२ प्रतिशतले बढेर ६८ रुपैयाँ कायम भएको छ भने सेतो आलु ६.७८ प्रतिशतले बढेर ५९ रुपैयाँबाट ६३ रुपैयाँ कायम भएको छ भने सुकेको प्याज (भारतीय) १७.९८ प्रतिशतले बढेर ८९ रुपैयाँबाट १०५ पुगेको छ ।

    त्यस्तै आज काउली ३५ रुपैयाँबाट ५ रुपैयाँ घटेर ३० रुपैयाँ कायम भएको छ। 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images