स्थानीय काउलीको मूल्य प्रतिकेजी ३० र सुकेको प्याज १०५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? हेर्नुस् विवरणमा 

स्थानीय काउलीको मूल्य प्रतिकेजी ३० र सुकेको प्याज १०५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? हेर्नुस् विवरणमा 

अर्थ डबली
मंगलवार, मंसिर २३ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २३ २०७७ (अर्काइभ बाट)
  • स्थानीय काउलीको मूल्य प्रतिकेजी ३० र सुकेको प्याज १०५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? हेर्नुस् विवरणमा 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले आज मंगलबारको थोक मूल्य विवरण प्रकाशित गरेको छ । 

    images
    images

    विवरण अनुसार ठूलो गोलभेडा (नेपाली)लाई प्रतिकेजी ७६ रुपैयाँ तोकिएको छ । 

    सानो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ भने टनेल गोलभेडा आज १३.२१ प्रतिशतले बढेर प्रतिकेजी के जी ५३ रुपैयाँबाट ६० रुपैयाँमा कायम भएको छ । 

    त्यस्तै यसअघि ६५ रुपैयाँ रहेको रातो आल आज ४.६२ प्रतिशतले बढेर ६८ रुपैयाँ कायम भएको छ भने सेतो आलु ६.७८ प्रतिशतले बढेर ५९ रुपैयाँबाट ६३ रुपैयाँ कायम भएको छ भने सुकेको प्याज (भारतीय) १७.९८ प्रतिशतले बढेर ८९ रुपैयाँबाट १०५ पुगेको छ ।

    त्यस्तै आज काउली ३५ रुपैयाँबाट ५ रुपैयाँ घटेर ३० रुपैयाँ कायम भएको छ। 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय