मेगा बैंकका यी शाखाहरूमा आज २ बजेदेखि ४ बजेसम्म नयाँ नोट सटही गरिने 

मेगा बैंकका यी शाखाहरूमा आज २ बजेदेखि ४ बजेसम्म नयाँ नोट सटही गरिने 

अर्थ डबली
मंगलवार, असोज ५ २०७८
अर्थ डबली
मंगलवार, असोज ५ २०७८ (अर्काइभ बाट)
  • मेगा बैंकका यी शाखाहरूमा आज २ बजेदेखि ४ बजेसम्म नयाँ नोट सटही गरिने 

    काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले असोज ४ गते सोमबारदेखि असोज ८ गते शुक्रबारसम्म काठमाडौँ उपत्यकाका विभिन्न शाखाहरूबाट नयाँ नोट सटही गर्ने भएको छ ।

    images
    images

    बैंकले विजया दशमी २०७८ को अवरमा उपत्यकाभित्र रहेका शाखाहरूबाट दिउँसो २ बजेदेखि ४ बजेसम्म नयाँ तथा सुकिला नोटहरू सटही गर्ने जानकारी दिएको हो । 

    बैंकको सूचनाअनुसार बैंकको कमलादी शाखा, ज्ञानेश्वर, चावाहिल, नयाँ बानेश्वर, न्यूरोड, खुसिबु, कलंकी, ठिमी भक्तपु, सूर्यविनायक भुक्तपुर र जावालाखेल, लतिलपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ । 

    News mega.JPG

    साताको लोकप्रीय