सिभिल बैंकको 'वरिष्ठ बचत खाता' सञ्चालनमा 

सिभिल बैंकको 'वरिष्ठ बचत खाता' सञ्चालनमा 

अर्थ डबली
मंगलवार, भाद्र १ २०७८
अर्थ डबली
मंगलवार, भाद्र १ २०७८ (अर्काइभ बाट)
  • सिभिल बैंकको 'वरिष्ठ बचत खाता' सञ्चालनमा 

    काठमाडौँ /सिभिल बैंकले  वरिष्ठ बचत खाता खाता सेवा सञ्चालनमा ल्याएको छ । 
    ५८ वर्ष भन्दा माथिका न्युनतम मौज्दात १० हजार राखेर खोल्न सकिने यस वचत 

    images
    images

    खातामा वार्षिक ६.०५  प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्र्तगत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

    समाजका वरिष्ठ व्यक्तिहरुले सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सर्वाधिक ब्याजदर प्रदान गर्ने वाचा गर्दछ । विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा मासिक भुक्तनी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेले बताए ।

    साताको लोकप्रीय