Logo
शुक्रवार, कार्तिक ५ गते २०७८
images
कार्तिक ५ गते २०७८
images
images

चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान


२०७८ आश्विन, २६ मंगलवार
  • 199
    SHARES

  • चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

    बेइजिङ / चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तरराष्ट्रिय सहयोगलाई बढाउदैँ यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन् । 

    images

    राष्ट्रपति सीले बेइजिङमा मङ्गलबार भिडियो लिंक मार्फत जैविक विविधता सम्बन्धि महासन्धि पक्षहरूको सम्मेलनको १५ औं बैठकका नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।

    राष्ट्रपति सीले उक्त अवसरमा  पारिस्थितिक सभ्यताको विकासलाई मानव र प्रकृति बीचको सम्बन्धलाई समन्वय गर्न एक मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्  ।

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images