ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’ को घोषणा, प्रेम र सद्भावप्रति समर्पित क्याम्पेन

ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’ को घोषणा, प्रेम र सद्भावप्रति समर्पित क्याम्पेन

अर्थ डबली
शुक्रवार, मंसिर २६ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर २६ २०७७ (अर्काइभ बाट)
  • ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’ को घोषणा, प्रेम र सद्भावप्रति समर्पित क्याम्पेन

    काठमाडौं/ विश्वमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा परिचित ओपोले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । 

    images
    images

    सुरुवातका दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो । 

    डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिताजनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । ‘ओ(फ्यान्स फेस्टिवल’ क्याम्पेन जनवरी १०,२०२१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । 


    ‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विटशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ ।

    नेपालमा सुरुवाती दिन देखि नै ब्राण्डप्रति आदर्णिय उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ हामीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।


    क्याम्पेन अवधि भर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि ः ओफ्यान्स "Ofans"≤:k];≥ आईएमईआई र आईओटी उपकरणका लागि  ओफ्यान्स "Ofans"≤:k];≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन् ।


    विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ । 


    क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । 

    तसर्थ, एकपटक सहभागिता जनाइ सकेपछि सहभागीले अन्तिम भाग्यशाली ड्रसम्म जितहातपार्ने अवसर प्राप्त गर्नेछन् । 

    डिसेम्बर १देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१सम्मचल्ने कम्पनीले जानकारी दिएको छ । 

     

    ###

    About OPPO

    OPPO is a leading global smart device brand. Since launching its first smartphone - “Smiley Face” - in 2008, OPPO has been in relentless pursuit of the synergy of aesthetic satisfaction and innovative technology. In line with its deep insight into young people's behavior, OPPO first entered Nepal launching selfie-focused smartphones in 2016 - Selfie Expert F series. 

    Its first batch of products received a warm welcome and the brand leads the trend in the industry to date with timely up-gradation with innovative product lineups including R-series, Reno, F-series, A-series to name a few.

    In 2016, OPPO was ranked as the number 4 smartphone brand globally, according to IDC.Today, OPPO provides customers with a wide range of smart devices spearheaded by the Find and Reno Series, ColorOS operating system, as well as internet services such as OPPO Cloud and OPPO+. OPPO operates in more than 40 countries and regions, with 6 research institutes and 4 R&D centers worldwide and an international design center in London, OPPO’s more than 40,000 employees are dedicated to creating a better life for customers around the world.

    For more information, please visit:

    Website: http://www.oppo.com/np/index.html

    Facebook: https://www.facebook.com/OPPOMobilesNepal

    Instagram: https://www.instagram.com/opponepal/

     

    साताको लोकप्रीय