आजको मौसम कस्तो होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान

आजको मौसम कस्तो होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान

अर्थ डबली
बुधवार, कार्तिक १२ २०७७
अर्थ डबली
बुधवार, कार्तिक १२ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम कस्तो होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान


    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उल्लेखनीय मौसमी प्रणाली छैन।

    images
    images

    हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो :  देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

     राती :  प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

     

    साताको लोकप्रीय