आजको मौसम : तीनओटा प्रदेशमा बर्षाको सम्भावना, अन्यको क्षेत्रको मौसम सफा

आजको मौसम : तीनओटा प्रदेशमा बर्षाको सम्भावना, अन्यको क्षेत्रको मौसम सफा

अर्थ डबली
बुधवार, कार्तिक ५ २०७७
अर्थ डबली
बुधवार, कार्तिक ५ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम : तीनओटा प्रदेशमा बर्षाको सम्भावना, अन्यको क्षेत्रको मौसम सफा

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखा,का अनुसार उल्लेखनीय मौसमी प्रणाली छैन।

    images
    images

    हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको छ।

    दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राती :  देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

    सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

    साताको लोकप्रीय