Logo
शनिवार, मंसिर ११ गते २०७८
images
मंसिर ११ गते २०७८
images

आजको मौसम : न्युन चापिय क्षेत्रको प्रभाव, तीन ओटा प्रदेशमा बर्षाको सम्भावना 


२०७७ कार्तिक, ८ शनिवार
  • 22.5K
    SHARES

  • आजको मौसम : न्युन चापिय क्षेत्रको प्रभाव, तीन ओटा प्रदेशमा बर्षाको सम्भावना 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वंगालदेश आसपासमा न्युन चापिय क्षेत्र रहेको छ ।

    images

    हाल प्रदेश न १, प्रदेश न २ र बागमती प्रदेशमा आंशिक बदली रहेको छ ।

    दिउँसो :  प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


    राती : प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा  आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images