आजको मौसम चारओटा प्रदेशमा बर्षाको सम्भावना 

आजको मौसम चारओटा प्रदेशमा बर्षाको सम्भावना 

अर्थ डबली
आइतवार, कार्तिक ९ २०७७
अर्थ डबली
आइतवार, कार्तिक ९ २०७७ (अर्काइभ बाट)
  • आजको मौसम चारओटा प्रदेशमा बर्षाको सम्भावना 


    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली छैन।

    images
    images

    हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।

    दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

     

    साताको लोकप्रीय