Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

आजको मौसम कस्तो होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान


२०७७ कार्तिक, १२ बुधवार
  • 25.4K
    SHARES

  • आजको मौसम कस्तो होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान


    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उल्लेखनीय मौसमी प्रणाली छैन।

    images

    हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो :  देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

     राती :  प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

     

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images