अलपत्र सडकः २१ करोडमा ठेक्का लिएर ठेकेदार नै भागेपछि ...

अलपत्र सडकः २१ करोडमा ठेक्का लिएर ठेकेदार नै भागेपछि ...

अर्थ डबली
आइतवार, चैत्र १ २०७७
अर्थ डबली
आइतवार, चैत्र १ २०७७ (अर्काइभ बाट)
  • अलपत्र सडकः २१ करोडमा ठेक्का लिएर ठेकेदार नै भागेपछि ...

    ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा दिक्तेल– खानीडाँडा सडक । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारमा सम्पन्न गर्ने गरी कालोपत्रको  जिम्मा लिएका याक्तुहाङ साप सिरुवा जेभी कम्पनीका प्रतिनिधि भागेपछि सडक अलपत्र बनेको हो ।  तस्बिर : केदार मगर/ रासस

    images
    images

    साताको लोकप्रीय