Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

सार्वजनिक विदाका दिन पनि बैंकले सेवा प्रवाह गर्ने, आजदेखि असोज ३० गतेसम्म कहाँ कुन शाखा कति बजे खुल्नेछ ? हेर्नुस्


२०७८ आश्विन, २८ बिहिवार
  • 569
    SHARES

  • images
    सार्वजनिक विदाका दिन पनि बैंकले सेवा प्रवाह गर्ने, आजदेखि असोज ३० गतेसम्म कहाँ कुन शाखा कति बजे खुल्नेछ ? हेर्नुस्

    काठमाडौँ / वाणिज्य बैंक तथा विकास बैंकहरूले दशैंको सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन् । ग्राहकहरूको सुविधालाई मध्येनजर गर्दै विभिन्न शाखाहरू तथा काउन्टरबाट सेवा प्रवाह गरिने बैंकहरूद्वारा जारी सूचनामा उल्लेख छन् । 

    सूचना जारी गर्दै बैंक अफ काठमाण्डूले  बचत खातामा ५० हजार र चल्ती खातामा दुई लाखसम्म भुक्तानी हुने जानकारी दिएको छ । चल्ती÷बचत खातामा सीमा नरहेको बैंकले जनाएको छ । 

    यसैगरी नबिल बैंकका डिजिटल सेवाहरु प्रयोग गर्न र साथै नविल क्यास मेसिन तीनधारा र पुल्चोक ललितपुर शाखा र सबै एटिएमहरु खुल्ला रहने जनाएको छ । 
    विस्तृतमा हेर्नुस्

    1.JPG

    2.JPG

    3.JPG

    5.JPG

    6.JPG

    7.JPG
    स्रोत बैंकहरूद्वारा जारी सूचना 

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images