परिवारका सदस्य, सुरक्षा निकायलाई टीका र जमरा लगाइदिदै प्रधानमन्त्री देउवा 

परिवारका सदस्य, सुरक्षा निकायलाई टीका र जमरा लगाइदिदै प्रधानमन्त्री देउवा 

अर्थ डबली
शुक्रवार, असोज २९ २०७८
अर्थ डबली
शुक्रवार, असोज २९ २०७८ (अर्काइभ बाट)
  • परिवारका सदस्य, सुरक्षा निकायलाई टीका र जमरा लगाइदिदै प्रधानमन्त्री देउवा 

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रम निवास बालुवाटारमा दशैँको टीका एवम् जमरा लगाउँदै । प्रधानमन्त्रीले बालुवाटारमा परिवारका सदस्य, सुरक्षा निकायलगायतलाई टीका तथा जमरा लगाइदिएका छन् । 

    images
    images

    4.JPG

    1.JPG

    2.JPG

    तस्वीर : रोशन सापकोटा/रासस 

    साताको लोकप्रीय