काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यविवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार आज सुकेको प्याज (भारतीय)को भाउ ५ प्रतिशतले घटेर अन्तिम मूल्य ९५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सुकेको प्याज (चाइनिज)लाई १०.९६ प्रतिशतले घटेर प्रतिकेजी ६५ रुपैयाँ कायम भएको छ ।
अन्य तरकारी र फलफूलको मूल्यविवारण हेर्नुस् विस्तृतमा