आजको विदेशी मुद्रा बिक्री विनिमयदर कति होला ? हेर्नुस्

आजको विदेशी मुद्रा बिक्री विनिमयदर कति होला ? हेर्नुस्

अर्थ डबली
बुधवार, कार्तिक १२ २०७७
अर्थ डबली
बुधवार, कार्तिक १२ २०७७ (अर्काइभ बाट)
  • आजको विदेशी मुद्रा बिक्री विनिमयदर कति होला ? हेर्नुस्

     काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ११८ रुपैयाँ २४ पैसा रहेको छ । 
    त्यसैगरी युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६८ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदम्रूल्य ८३ रुपैयाँ ८२ पैसा बिक्रीमूल्य ८४ रुपैयाँ २५ पैसा रहेको छ । 
    विस्तृत हेर्नुस् तालिकामा 

    images
    images

    binimaya.JPG

    साताको लोकप्रीय