आज कुन तरकारीको भाउ कति छ ? हेर्नुस् थोक मूल्य विवरण 

आज कुन तरकारीको भाउ कति छ ? हेर्नुस् थोक मूल्य विवरण 

अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७ (अर्काइभ बाट)
  • आज कुन तरकारीको भाउ कति छ ? हेर्नुस् थोक मूल्य विवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको थोक मूल्य विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    सानो गोलभेडा १० प्रतिशतले घटेर ५० रुपैयाँबाट घटेर प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ भने टनेल गोलभेडा ७० रुपैयाँबाट घटेर ६४ रुपैयाँ कायम भएको छ । 

    रातो आलु ७९ रुपैयाँबाट घटेर प्रतिकिलो ७८ रुपैयाँ कायम भएको छ भने सेतो आलु ७४ रुपैयाँबाट घटेर ६७ रुपैयाँ तोकिएको छ । त्यस्तै, सुकेको प्याज १२७ रुपैयाँबाट घटेर १२३ रुपैयाँमा कारोबार हुने मूल्य विवरणमा उल्लेख छ । 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय