काठमाडौँ / नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८५ पैसा रहेको छ भने १३९ रुपैयाँ ५५ पैसा रहेको छ ।
विस्तृतमा हेर्नुस्