बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर

बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । 

    images
    images

    जसअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ ८९ पैसा तोकिएको छ । 

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । 
    विस्तृत हेर्नुस् तालिकामा

    Binimaya.JPG

    साताको लोकप्रीय