अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमयदर

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमयदर

अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७
अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७ (अर्काइभ बाट)
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमयदर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ ।

    images
    images

    जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ३९ पैसा रहेको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीमूल्य ३२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । 
    विस्तृतमा हेर्नुस्

    binimaya.JPG

    साताको लोकप्रीय