पोखरामा प्रधानमन्त्री केपी ओलीः हेर्नुस् १५ दृश्यहरु  

पोखरामा प्रधानमन्त्री केपी ओलीः हेर्नुस् १५ दृश्यहरु  

अर्थ डबली
सोमवार, फागुन १७ २०७७
अर्थ डबली
सोमवार, फागुन १७ २०७७ (अर्काइभ बाट)
  • पोखरामा प्रधानमन्त्री केपी ओलीः हेर्नुस् १५ दृश्यहरु  

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेको बताउँदै  मुलुक अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताएका छन् ।

    images
    images

    kp oli -pokharaa.JPG

     

    शिलान्यास तथा कार्यक्रम उद्घाटनमा दौडधुप गरिरहेका प्रधानमन्त्री ओली हिजो गृह नगर झापा जिल्ला पुगेका थिए । त्यहाँ दमकमा एकैदिन ४ ओटा पुलको उद्घाटन गरेर आज  पोखरा  पुगेका हुन् ।

     

    kp oli walk.JPG

    पोखरा महानगरपालिका–३ नदीपुरमा निर्माण हुने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान शिलान्यास समारोहमा ओलीले आफूलाई अविस्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट पदच्युत गर्न प्रचण्ड – नेपाललाई चुनौति समेत दिएका छन् ।

    kp oli - pokhara1.JPG सर्वोच्च अदालतले प्रतिनिघि सभा विघटन बदर गरेपछि पनि उनी अझै दम्भ  देखाउँदै देश देशावर गरिहेको प्रतिपक्षीहरु बताउँदै आएका छन् ।

    kp oli -pokharaa.JPG

     
    देशले शान्ति चाहेको बताउँदै उनले नेत्र विक्रम चन्द समूहसँग छिट्टै वार्ता हुने बताए । आजै चन्द समूहसहित अन्य पार्टीका करिब १०० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गराएका छन् । 

    साताको लोकप्रीय