युनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औं साधारणसभा साउन ३१ गते बस्ने 

युनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औं साधारणसभा साउन ३१ गते बस्ने 

अर्थ डबली
सोमवार, श्रावण ११ २०७८
अर्थ डबली
सोमवार, श्रावण ११ २०७८ (अर्काइभ बाट)
  • युनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औं साधारणसभा साउन ३१ गते बस्ने 

    काठमाडौँ / युनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औं साधारण सभा यही साउन ३१ गते आइतबार बस्ने भएको छ । कम्पनीको यही साउन ४ गते बसेको सञ्चालक समितिको ३५९ औं बैठकले आर्थिक बर्ष २०७६/७६ को २७ औंँ वार्षिक साधारणसभाको मिति टुङ्गो लगाएको हो । 

    images
    images

    सभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आ.व.. २०७६/०७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने लेखा परीक्षणसहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायतका विवरणहरू पारित गर्नेछ ।

    यसैगरी सभाले आर्थिक बर्ष २०७७/०७८का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गरिने कम्पनी सचिव अनिल गुराईँले जानकार दिए ।  

    साताको लोकप्रीय