अबिरल बर्षाको कारण किसानको धान डुब्यो [ तस्वीरहरु ] 

अबिरल बर्षाको कारण किसानको धान डुब्यो [ तस्वीरहरु ] 

अर्थ डबली
मंगलवार, कार्तिक २ २०७८
अर्थ डबली
मंगलवार, कार्तिक २ २०७८ (अर्काइभ बाट)
  • अबिरल बर्षाको कारण किसानको धान डुब्यो  [ तस्वीरहरु ] 

     

    images
    images

     

    आईतबार रातीदेखि परेको अविरल बर्षाका कारण किसानको सयौं हेक्टर धानबाली  डुबेको छ । धान काट्ने समयमै झरी परेपछि किसानको धान खेतमै डुबेर बसेको छ । 

    mahakali.JPG

    dhan2.JPG

    dhan bali.JPG

    badhi -flood.JPG

    dhan.JPG

    ukhu- badhi.JPG

    किसानले काटेर राखेको धानबाली पानीले बगाउन थालेपछि  शान्तीनगर गाउँपालिका(३ देबीपुरका किसान धान स्याहादै  छन् । तस्वीर / नारायणी रजौरे,  रासस

    साताको लोकप्रीय