युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रिमाल नियुक्त 

युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रिमाल नियुक्त 

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रिमाल नियुक्त 

    काठमाडौँ / युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । कम्पनीको यही असोज २५ गते बसेको सञ्चालक समितिको बैंकले रिमाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । 

    images
    images

    रिमाल कम्पनीको संस्थापक सि.जि. फड्स (नेपाल) लि. को तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । 

    United insurance.JPG

    साताको लोकप्रीय