Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

सोल्टी होटलको ४७ औं साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ? 


२०७८ कार्तिक, ४ बिहिवार
  • 384
    SHARES

  • images
    सोल्टी होटलको ४७ औं साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ? 

    काठमाडौँ / सोल्टी होटलको ४७ औं बार्षिक साधारण सभा मंसिर २८ गते मंगलबार बिहान ११ बजे हुने भएको छ । 

    कम्पनीको असोज २२ गते शुक्रबार बसेको सञ्चालक समितिको २३५ औं बैठकबाट निर्णय बमोजिम कम्पनीको रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडौँमा भर्चुअल भिडियो कन्फरेन्स माभ्यमबाट बस्ने भएको हो । 

    साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयर लगत दर्ता किताब मंसिर ६ गते सोमबारदेखि मंसिर २८ गते मंगलबारसम्म हुने कम्पनीले जनाएको छ । 

    Solti.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images