सोल्टी होटलको ४७ औं साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ? 

सोल्टी होटलको ४७ औं साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ? 

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • सोल्टी होटलको ४७ औं साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ? 

    काठमाडौँ / सोल्टी होटलको ४७ औं बार्षिक साधारण सभा मंसिर २८ गते मंगलबार बिहान ११ बजे हुने भएको छ । 

    images
    images

    कम्पनीको असोज २२ गते शुक्रबार बसेको सञ्चालक समितिको २३५ औं बैठकबाट निर्णय बमोजिम कम्पनीको रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडौँमा भर्चुअल भिडियो कन्फरेन्स माभ्यमबाट बस्ने भएको हो । 

    साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयर लगत दर्ता किताब मंसिर ६ गते सोमबारदेखि मंसिर २८ गते मंगलबारसम्म हुने कम्पनीले जनाएको छ । 

    Solti.JPG

    साताको लोकप्रीय