Logo
शनिवार, मंसिर ११ गते २०७८
images
मंसिर ११ गते २०७८
images

लाइफ इन्स्योरेन्स कर्पोरेशनको स्वतन्त्र सञ्चालकमा मोलरी नियुक्त


२०७८ कार्तिक, ४ बिहिवार
  • 238
    SHARES

  • लाइफ इन्स्योरेन्स कर्पोरेशनको स्वतन्त्र सञ्चालकमा मोलरी नियुक्त

    काठमाडौँ / लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समिति सदस्यमा प्रविन कुमारी मोलरी नियुक्त भएका छन् । 

    images

    कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएका भी.के. कुकरेजाको पदावधि सकिएपछि उत्त पदमा भारतीय जीवन बीमा निगमले मोलारीलाई नियुक्त गरेको हो ।

    निगमले असोज १३ गते सञ्चालकमा मनोनित गरेको जानकारी कम्पनीलाई दिएलगत्तै असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ बर्षका लागि मोलारीलाई सञ्चालकमा नियुक्त गरेको बताइएको छ । 

    lic.JPG

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images