लाइफ इन्स्योरेन्स कर्पोरेशनको स्वतन्त्र सञ्चालकमा मोलरी नियुक्त

लाइफ इन्स्योरेन्स कर्पोरेशनको स्वतन्त्र सञ्चालकमा मोलरी नियुक्त

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • लाइफ इन्स्योरेन्स कर्पोरेशनको स्वतन्त्र सञ्चालकमा मोलरी नियुक्त

    काठमाडौँ / लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समिति सदस्यमा प्रविन कुमारी मोलरी नियुक्त भएका छन् । 

    images
    images

    कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएका भी.के. कुकरेजाको पदावधि सकिएपछि उत्त पदमा भारतीय जीवन बीमा निगमले मोलारीलाई नियुक्त गरेको हो ।

    निगमले असोज १३ गते सञ्चालकमा मनोनित गरेको जानकारी कम्पनीलाई दिएलगत्तै असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ बर्षका लागि मोलारीलाई सञ्चालकमा नियुक्त गरेको बताइएको छ । 

    lic.JPG

    साताको लोकप्रीय