राष्ट्रिय वाणिज्य बैंकद्वारा सर्लाहीको बयलवासमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकद्वारा सर्लाहीको बयलवासमा शाखा विस्तार

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा सर्लाहीको बयलवासमा शाखा विस्तार

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाही जिल्लाको बयलवासमा आफ्नो शाखा विस्तार गरेको छ ।

    images
    images

    बैंकले प्रदेश नं. २ सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित बयलवासमा शाखा कार्यालय विस्तार गरेको हो । 

    बैंकले बुधबार नयाँ शाखा बिस्तार गरेसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको छ । बैंकले सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित सेवा केन्द्रहरूबाट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । 

    साताको लोकप्रीय