सोल्टी होटलले साधारणसभा प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्ने

सोल्टी होटलले साधारणसभा प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्ने

अर्थ डबली
सोमवार, पुस ६ २०७७
अर्थ डबली
सोमवार, पुस ६ २०७७ (अर्काइभ बाट)
  • सोल्टी होटलले साधारणसभा प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्ने

    काठमाडौँ / सोल्टी होटल लिमिटेडले साधारणसभा प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्ने भएको छ ।

    images
    images

    कम्पनीको यही पुस ३ गते बसेको सञ्चालक समितिको २३१ औं बैठकले ४६ औँ बार्षिक साधारणभाका लागि कम्पनीले पुस १५ गते बुधबारदेखि पुस २९ गतेसम्म शेयर दाखिल खारेज बन्द गर्ने निर्णय गरेको हो । 

    कम्पनीले पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौँमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने जानकारी दिएको छ । 

    solti.JPG

    साताको लोकप्रीय