सोमबार अधिकांश तरकारीको भाउ घट्यो, हेर्नुस् मूल्य विवरण

सोमबार अधिकांश तरकारीको भाउ घट्यो, हेर्नुस् मूल्य विवरण

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • सोमबार अधिकांश तरकारीको भाउ घट्यो, हेर्नुस् मूल्य विवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रकाशन गरेको थोकमूल्य विवरण अनुसार आज गोलभेडाको भाउ घटेको छ । 

    images
    images

    ठूलो नेपाली गोलभेडा यसअघि ७८ रुपैयाँ प्रतिकिलो रहेकोमा आज १२.८२ प्रतिशतले घटेर ६८ रुपैयाँ कायम भएको छ भने सानो गोलभेडा ५८ रुपैयाँबाट ८ रुपैयाँ घटेर प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी टनेल गोलभेडा यसअघि ७५ रुपैयाँ रहेकोमा आज ७० रुपैयाँ कायम भएको छ भने रातो आलु ९१ रुपैयाँ प्रतिकिलो रहेकोमा १३.१९ प्रतिशत घटेर ७९ रुपैयाँ रहेको छ ।

    सुकेको प्याजको भाउ समेत आज सामान्य घटेको छ । यसअघि १२८ रुपैयाँबाट घटेर १२७ रुपैयाँ कायम भएको छ । 
    विस्तृत हेर्नुस्  

    1.JPG

    3.JPG

    2.JPG

    4.JPG

    साताको लोकप्रीय