बेसिशहर मनाङ सडक खन्डः ठेकेदारको लापरवाहीले ५ वर्षमा सकेन ५ ओटा पुल निर्माण 

बेसिशहर मनाङ सडक खन्डः ठेकेदारको लापरवाहीले ५ वर्षमा सकेन ५ ओटा पुल निर्माण 

अर्थ डबली
शनिवार, माघ १० २०७७
अर्थ डबली
शनिवार, माघ १० २०७७ (अर्काइभ बाट)
  • बेसिशहर मनाङ सडक खन्डः ठेकेदारको लापरवाहीले ५ वर्षमा सकेन ५ ओटा पुल निर्माण 

    बेसिशहर मनाङ सडक खन्डमा पर्ने खोलाहरुमा गत पाँच बर्षदेखि पुल निर्माणको जिम्मा लिएको द क्याराभान कन्सलटेन्सीले अभैm काम सम्पन्न गरेको छैन ।

    images
    images

    manag- pul sadak.JPG 

    माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत करिव रु दुई करोड लगानीमा निर्माण हुन लागेको सब्जे खोलाको मोटर पुल । यस कम्पनीले मनाङ जिल्लामा पाँचवटा मोटर पुलको जिम्मा लिएकोमा जम्म तीनवटा पुल निर्माण गरेको छ ।
     तस्वीरः नवीन लामिछाने, रासस

    साताको लोकप्रीय