तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्यसूचि विवरण 

तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्यसूचि विवरण 

अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७
अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७ (अर्काइभ बाट)
  • तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्यसूचि विवरण 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको थोक मूल्य विवरण प्रकाशित गरेको छ ।

    images
    images

    मूल्य विवरण अनुसार आज ठूलो गोलभेडा ६८ रुपैयाँ प्रतिकेजी रहेको छ भने सानो गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा ५६ रुपैयाँ, रातो आलु ७३ रुपैयाँ, रातो आलु (भारतीय)को ६५ रुपैयाँ रहेको छ भने सेतो आलु ६३ रुपैयाँ रहेको छ । 

    त्यसैगरी सुकेको प्याज १०२ रुपैयाँ प्रतिकेजी रहेको छ भने गाँजर प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । त्यस्तै, स्थानीय काउली प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । 
    विस्तृतमा हेर्नुस्

    1.JPG

    2.JPG

    3.JPG

    साताको लोकप्रीय