नेशनल बैंकिङ्ग इन्ष्टिच्युट गोर्खाज फाइनान्स बीच तालिम सम्बन्धी सम्झौता

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट गोर्खाज फाइनान्स बीच तालिम सम्बन्धी सम्झौता

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • नेशनल बैंकिङ्ग इन्ष्टिच्युट गोर्खाज फाइनान्स बीच तालिम सम्बन्धी सम्झौता

    काठमाडौं/ नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र गोर्खाज फाइनान्स बीच यदि मंसिर १ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । 

    images
    images


    यस सम्झौता अनुसार एन.बी.आईले गोर्खाज फाइनान्स लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएको छ ।


    उक्त सम्झौतापत्रमा गोर्खाज फाइनान्स लि.कातर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको  हो । 
     

    साताको लोकप्रीय