डल्ले च्याउ ३००, माछा २६०,  मुढेको आलु ५० रुपैयाँ केजीको अन्य तरकारी तथा फलफूलको मूल्य कति ? 

डल्ले च्याउ ३००, माछा २६०,  मुढेको आलु ५० रुपैयाँ केजीको अन्य तरकारी तथा फलफूलको मूल्य कति ? 

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • डल्ले च्याउ ३००, माछा २६०,  मुढेको आलु ५० रुपैयाँ केजीको अन्य तरकारी तथा फलफूलको मूल्य कति ? 

    काठमाडौं / तपाई काठमाडौंमा तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? आज विहिबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारी तथा फलफूलहरुको मूल्य सूचि दिएको छ ।

    images
    images

    आलु रातो प्रतिकेजी  न्यूनतम ५५  रुपैयाँ पर्दछ । यस्तै बढिमा ६५ रुपैयासम्म पर्दछ ।  

    यस्तै, आलु रातो (भारतीय) ४५, आलु रातो (मुडे) आलु सेतो ५० रुपैयाँ रहेको छ । यता गुन्दुक केजीको २०० देखि रू. २५० सम्म पर्दछ । गोलभेडा ठूलो (नेपाली) ११० रुपैयाँ पर्दछ । 


    गोलभेडा सानो (टनेल) ९० रुपैयाँ पर्दछ । गोलभेडा सानो (भारतीय)८० रुपैया तोकेको छ । गोलभेडा सानो (लोकल) ८०देखि ९० रुपैयाँ रहेको विकास समितिले जनाएको छ । यस्तैगरी घिउ सिमी (लोकल)  केजीको १०० देखि ११० रुपैयाँ रहेको छ । 


    च्याउ (कन्य)  १२० देखि १५० प्रतिकेजी रहेको छ । तर, च्याउ (डल्ले) भने रू. ३२० तोकेको छ । 
    ताजा माछा (छडी)  २४५ देखि २६० रुपैयाँसम्म तोकेको छ  ताजा माछा (बचुवा) २६० रुपैयाँ रहेको छ भने ताजा माछा (मुंगरी)  २६० रहेको छ । अन्य तरकारी फलफूल तथा माछा च्याउको विवरण हेर्नुस् । 

    tarkari.JPG

    tarkari 2.JPG

    tarkari3.JPG

    tarkari 4.JPG

    साताको लोकप्रीय