नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य कतिमा भयो समायोजन ?

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य कतिमा भयो समायोजन ?

अर्थ डबली
सोमवार, मंसिर ६ २०७८
अर्थ डबली
सोमवार, मंसिर ६ २०७८ (अर्काइभ बाट)
  • नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य कतिमा भयो समायोजन ?

    कााठमाडौं / नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य सोमबार समायोजन गरेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

    images
    images

    नेप्सेले बैंकको आइतबार कायम अन्तिम शेयरमूल्य ४६० रुपैयाँको आधारमा बोनश शेयरपछिको शेयरमूल्य ४०८ दशमलव ४९ रुपैयाँ कायम गरेको छ ।

    साताको लोकप्रीय