जति कठिन सङ्घर्ष, त्यति नैं जीत शान्दार...! पढ्नुस् २५ प्रेरक प्रसङ्गह

जति कठिन सङ्घर्ष, त्यति नैं जीत शान्दार...! पढ्नुस् २५ प्रेरक प्रसङ्गह

अर्थ डबली
शनिवार, फागुन १५ २०७७
अर्थ डबली
शनिवार, फागुन १५ २०७७ (अर्काइभ बाट)
  • जति कठिन सङ्घर्ष, त्यति नैं जीत शान्दार...! पढ्नुस् २५ प्रेरक प्रसङ्गह

    काठमाडौं/  तपाईलाई लाग्छ जिन्दगीमा कुन बाटो रोजौं ? अब के गरौं ? यो सहि वा त्यो सहि । उचित समयमा सहि निर्णय लिन नसक्दा जिन्दगीको गाडी छुटेको पत्तै हुन्न कतिपय यस्ता प्रेरक प्रसंगले तपाई हाम्रो जिन्दगी बदल्न सहयोग गर्दछ ।

    images
    images


    विश्वका महान व्यक्तिदेखि कतिपय साधरण जिवनकला जिउने ब्यक्तिहरु पनि यस्ता प्रेरक विषयहरुले आफ्नो जिन्दगीको मोड बदलेको सुने बुझेका छौं । जो जहाँ रहेपनि सकारात्मक विचार र व्यक्तित्वले जीन्दगीको गाडी अघि बढाउँछ । आज यसै प्रसंगमा अर्थ डबली ले करिब २५ प्रेरक भनाइहरु राखेको छ । 

    पढ्नुस् केके छन् ?

    १] जब कसैले तपाईको कपि गर्छ भने सम्झिनुस् तपाई सक्सेस हुदै हुनुहुन्छ ।

    २] कमाउनुस् ‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।

    ३] जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनि सकीन्छ ।

    ४] यदि तपाईको योजना ऐ ले काम गरेको छैन भने, नआत्तिनुस् अझै २५ ओटा बाँकी नै छ ।

    ५] जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिल्यै नयाँ गर्ने कोसिस पनि गरेको हुँदैन ।

    life- winner - travel.JPG

    ६] भीडले हौसला त दिन्छ तर, पहिचान गुमाई दिन्छ ।

    ७] कुनै महान व्यक्तिले अवसरको कमि बारे सिकायत गर्दैन ।

    ८] महानता त्यो होइन जो कहिल्यै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।

    ९] जुन चीजमा तपाईको ईच्छा छ, त्यो चीज पाउनको लागि कुनै समय निश्चित हुँदैन, चाहे त्यो रातको १२  किन नबजेको होस् ।

    १०] यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने, त्यो तपाई आफैँ गर्नुस् ।

    ११]  खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।

    १२] जीत्नेवालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीजलाई अलग तरिकाबाट गर्छ ।

    १३] जति कठिन सँघर्ष हुन्छ, त्यति नै जीत शानदार हुन्छ ।

    १४] यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

    १५] असफलताको बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एकपटक मात्र सहि हुनुहुन्छ ।

    १६] हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक त यति हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने 
     गरिन्छ । 

    manag.jpg

    १७] अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिसहरु परिश्रम गरून ।

    १८] तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारिफ गरून या नगरून, आधा भन्दा बढि दुनियाँ त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनि जागी नै रहन्छ ।

    १९] पहिचानबाट मिलेको काम केहि समयको लागि रहन्छ, तर कामबाट मिलेको पहिचान उमेरभरसम्म रहन्छ ।

    २०] यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको फ्यान नबन्नुस् ।

    २१] तपाई खुशी रहनु नै, तपाईको डाहा गर्नेको ठुलो सजाए हो ।

    jatra - hadigau.JPG

    २२] कोशिस  गर्न छोड्नु हुँदैन, किनकी चिम्टीको साहायताले पनि आखिर चाबीको ताला खोल्न सकिन्छ । 

    २३] पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिल्यै आउँदैन । 

    २४] कर्म यति शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।

    २५] यदि मानीसको एकहार हुदैमा हारेर पनि मुस्कान दिएमा, जीत्नेले पनि खुशी गुमाई दिन्छ ।

    २६] यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

    साताको लोकप्रीय