दुई कम्पनीको एक करोड ७ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

दुई कम्पनीको एक करोड ७ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • दुई कम्पनीको एक करोड ७ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज नेपाल (नेप्से)ले दुई कम्पनीको एक करोड ७ लाख ५८ हजार कित्ता शेयर सूचिकृत गरेको छ । नेप्सेले गुरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर सूचिकृत गरेको हो । 

    images
    images

    त्यस्तै, तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर पनि नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १३ लाख ७३ हजार १.७५०९ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । 

    साताको लोकप्रीय