नेप्सेले गर्यो एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

नेप्सेले गर्यो एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक २५ २०७७ (अर्काइभ बाट)
  • नेप्सेले गर्यो एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले  एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । 

    images
    images

    सो कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले आज कार्तिक २५ गते मंगलबार उक्त कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । 

    नेप्सेले ७ प्रतिशत बोनस शेयर समायोजन पश्चात कम्पनीको शेयरमूल्य ६६५. ४२ रुपैयाँ तोकेको छ । 

    मंगलबार कम्पनीको शेयर प्रतिकित्ता ७१२ रुपैयाँ रहेको थियो भने सोही आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । 

    साताको लोकप्रीय