अर्थमन्त्री जनार्दन शर्माको पहिलो दिनः पदभार ग्रहण र केही दृश्यहरु

अर्थमन्त्री जनार्दन शर्माको पहिलो दिनः पदभार ग्रहण र केही दृश्यहरु

अर्थ डबली
बुधवार, आषाढ ३० २०७८
अर्थ डबली
बुधवार, आषाढ ३० २०७८ (अर्काइभ बाट)
  • अर्थमन्त्री जनार्दन शर्माको पहिलो दिनः पदभार ग्रहण र केही दृश्यहरु

    अर्थ मन्त्रालयमा नवनियूक्त अर्थमन्त्री जनार्दन शर्माले आजदेखि पदभार ग्रहण गर्दै कार्य प्रारम्भ  गरेका छन् ।

    images
    images

    janardan sharma -arthamantri.JPG

    उनले कोरोना माहामारीले आक्रान्त भएको समय खोपका लागि करिब ५ अर्व रुपैयाँ बराबरको सहमति पनि गरिसकेका छन् । 

    janardan sharma 2.JPG
     पदभार ग्रहण गर्दै उनले भने, ‘यो अवसर प्रदान गर्नु हुने अध्यक्ष क. प्रचण्ड र सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरू र पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ 

    janardan sharma 3.JPG

    अवसरलाई देश र जनताको पक्षमा सदुपयोग गर्न प्रतिबद्धता व्यक्त गरे । शुभकामना दिने सबैमा अभारसहित धन्यवाद व्यक्त गरेका छन् । 

    janardan sharma prabhakar.JPG

    साताको लोकप्रीय