सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

अर्थ डबली
बुधवार, मंसिर ८ २०७८
अर्थ डबली
बुधवार, मंसिर ८ २०७८ (अर्काइभ बाट)
  • सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न शाखा कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न  गरेको छ ।

    images
    images

    कम्पनीले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपूर र हापुरे कार्यालयहरूमा सो कार्यक्रम सम्पन्न गरेको हो । 

    उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

    Sun nepal1.JPG

    देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । 

    साताको लोकप्रीय