Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटो हेटौंडामा पनि सार्वजनिक


२०७८ मंसिर, ८ बुधवार
  • 303
    SHARES

  • images
    अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटो हेटौंडामा पनि सार्वजनिक

    हेटौंडा / अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो अब हेटौंडामा पनि पाउने भएको छ । आज बुधबार एक समारोहबीेच अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो हैटौंडामा सार्वजनिक गरेको हो ।

    अग्नि इनर्जीका हैटौंडाका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक राजेन्द्र बाटाजु, यातायात व्यवस्था सेवा कार्यालयका अधिकृत सुरेश कुमार चपाईं, ट्राफिक कार्यालय हेटौंडाका प्रहरी सहायक निरिक्षक दयाराम गौतम, महिन्द्रा एल एम एम का निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ट कार्यकारी व्यवस्थापक प्रमोद पोखरेललगायतको उपस्थितिमा  एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्बजनिक गरिएको हो । 

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images