नेपाल बैंकको सञ्चालक समितिका अध्यक्ष अधिकारीद्वारा  राजीनामा 

नेपाल बैंकको सञ्चालक समितिका अध्यक्ष अधिकारीद्वारा  राजीनामा 

अर्थ डबली
आइतवार, फागुन २ २०७७
अर्थ डबली
आइतवार, फागुन २ २०७७ (अर्काइभ बाट)
  • नेपाल बैंकको सञ्चालक समितिका अध्यक्ष अधिकारीद्वारा  राजीनामा 

    काठमाडौँ / नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्र : ०७७÷०७८, च.नं.: ६२० माघ २७ गतेको पत्राअनुसार स्वीकृत भएको हो । 

    images
    images

    nepal bank.JPG

    साताको लोकप्रीय