काठमाडौं/ कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार आज आइतबार तरकारीको थोक मूलय बदलिएको छ ।
तुलनात्मक थोक मूल्य विवरण विवरण अनुसार गोलभेंडा सानो टनेलको हिजो शनिबार भन्दा १० रुपैयाँ घटेर ४५ रुपैयाँ प्रतिकेजि रहेको छ ।
त्यस्तै प्याज सुकेको भारतिय प्रतिकेजी १ सय ४ रुपैयाँ रहेको छ । आलु रातोको मूलय भने शनिबार भन्दा बढि रहेको छ । आज औसत मूलय ७८ रुपैयाँ पुगेको छ । हेर्नुस सबै तरकारीको मूल्य विवरण ।