आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? हेर्नुस्

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? हेर्नुस्

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति होला ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ ३४ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीद र १३३ रुपैयाँ ७५ पैसा रहेको छ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ १३ पैसा, जापानी येन १० को  खरिदमा १० रुपैयाँ ३३ पैसा र बिक्रीमा १० रुपैयाँ ३८ पैसा पर्नेछ भने साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय