सुनको भाउमा सामान्य गिरावट आउँदा चाँदीको बढ्यो, कति पुग्यो ? 

सुनको भाउमा सामान्य गिरावट आउँदा चाँदीको बढ्यो, कति पुग्यो ? 

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • सुनको भाउमा सामान्य गिरावट आउँदा चाँदीको बढ्यो, कति पुग्यो ? 

    काठमाडौँ / बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ भने बृद्धि भएको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको हो भने चाँदीको भाउ पाँच रुपैयाँले घटेको छ । 

    हिजो बुधबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९१ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ भने ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । 
    त्यस्तै, चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार २३० रुपैयाँमा कारोबार हुने महासंघल जनाएको छ । 

    साताको लोकप्रीय