अहिले नयाँ दिल्ली धुवाँले जेलिएको छ । अध्यधिक प्रदुषण बढ्दा मानिसहरुलाई हिडडुल गर्न समेत अप्ठेरो स्थिति बनेको छ ।
दृश्यमा देख्न सकिन्छ नोभेम्बर २५ मा ज्वेल समदले एएफपीका लागि लिएको यो तस्वीर कति दर्दनाक र बाध्यकारी छ ।
अहिले नयाँ दिल्लीमा धुवाँयुक्त अवस्थाको बीचमा मानिसहरू सडकमा यात्रा गर्छन्।
तस्बिर ज्वेल समद र एएफपी