सरकारसँग सर्वोच्चले माग्यो - प्रतिनिधि सभा विघटनको काराण

सरकारसँग सर्वोच्चले माग्यो - प्रतिनिधि सभा विघटनको काराण

अर्थ डबली
शुक्रवार, पुस १० २०७७
अर्थ डबली
शुक्रवार, पुस १० २०७७ (अर्काइभ बाट)
  • सरकारसँग सर्वोच्चले माग्यो - प्रतिनिधि सभा विघटनको काराण

    काठमाडौँ /  पुस १९ गते भित्र प्रतिनिधि सभा विघटनको सक्कलप्रति पेश गर्न आज शुक्रबार सरकारलाई सर्वोच्चले आदेश गरेको छ । 

    images
    images

    आज संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको छ । 
    हेर्नुस् आदेशपत्रः 

    sarrr.jpg

    साताको लोकप्रीय