कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण

कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण

अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७
अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७ (अर्काइभ बाट)
  • कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको थोक मूल्य विवरण प्रकाशित गरेको छ ।

    images
    images

    जसअनुसार आज ठूलो गोलभेडा प्रतिकिलो ६८ रुपैयाँ रहेको छ भने सानो गोलभेडा ३१.११ प्रतिशतले बढेर ४५ रुपैयाँबाट ५९ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, टनेल गोलभेडा ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ पुगेको छ भने रातो आलु ७८ रुपैयाँबाट घटेर प्रतिकिलो ७६ रुपैयाँ कायम भएको छ । 
    हेर्नुस् विस्तृतमा 

     

    1.JPG

    2.JPG

    3.JPG

    साताको लोकप्रीय