नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्री पक्राउ 

नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्री पक्राउ 

अर्थ डबली
बिहिवार, माघ २९ २०७७
अर्थ डबली
बिहिवार, माघ २९ २०७७ (अर्काइभ बाट)
  • नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्री पक्राउ 

    काठमाडौँ / नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images

    नेतृ झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । 

    नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले नेतृ झाक्रीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र समेत बझाएको थिए । 

    साताको लोकप्रीय