काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीमूल्य ३२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
विस्तृतमा हेर्नुस्