आज कुन देशको मुद्रा कतिमा साट्न सकिन्छ ? हेर्नुस् विनिमयदर 

आज कुन देशको मुद्रा कतिमा साट्न सकिन्छ ? हेर्नुस् विनिमयदर 

अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८ (अर्काइभ बाट)
  • आज कुन देशको मुद्रा कतिमा साट्न सकिन्छ ? हेर्नुस् विनिमयदर 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा ११८ रुपैयाँ ९१ पैसा र बिक्रीमा ११९ रुपैयाँ ५१ पैसा पर्नेछ ।

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५० पैसा र बिक्रीमा ८५ रुपैयाँ ९३ पैसा रहेको छ । 

    त्यस्तै, कतारी रियाल एकको खरिदमा ३१ रुपैयाँ ७० पैसा र बिक्रीमा ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ भने साउदी अरेवियन रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय